
Nssbus7
Rbs
Pbu
Gsbus
gms
Amb
Ssbus
Jsbus
Bksbus5
Gsl
Ratbs
Csbus
dsbus
Ddhbs

Sbs
nsb
Rgu
Rsb
Bbbpu
Rgs
Ggd
Rgu
Bbu
Gst
Vor
Tsm
Asm
Wsp
Pvg
Hal
Ksm
Sls
Ssm

Pls
Rmb
Abd
Bml
Rpp
Syp
Mks
bbt
Jmb
sab
Ptm
Jmb
Gsb
काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले तत्काल पूर्वप्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई बिना शर्त रिहाइको माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महरले प्रतिशोध र पूर्वाग्रहको राजनीति बन्द गर्दै तत्काल ओली र लेखकलाई बिना शर्त रिहाइको माग गरेका हुन् । उनले सरकारले गैरकानुनी र गैरन्यायीक ढङ्गले पक्राउ पूर्वप्रधानमन्त्री र पूर्व गृहमन्त्रीलाई पक्राउ गरेको आरोप लगाए ।
त्यस्तै लोकतन्त्रमा पूर्वाग्रह र प्रतिशोधको कुनै स्थान नहुने भन्दै सांसद महरले विधि शासनको स्थापना गर्नका निमित्त सबैलाई समान खालको व्यवहार हुनुपर्ने बताए । उनले सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी कार्यसूचीमा विद्यार्थी संगठन र ट्रेड युनियनहरु माथि प्रतिबन्ध लगाउने खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन समेत माग गरेका छन् ।
