
gms
Gsl
Nssbus7
Ddhbs
Amb
Ssbus
dsbus
Rbs
Ratbs
Bksbus5
Csbus
Pbu
Jsbus
Gsbus

Sbs
Rgu
Bbbpu
Ksm
Wsp
nsb
Sls
Rgs
Rsb
Bbu
Pvg
Ssm
Vor
Rgu
Asm
Tsm
Ggd
Gst
Hal

sab
Jmb
Bml
Jmb
Ptm
Syp
Rmb
Gsb
Pls
bbt
Rpp
Abd
Mks
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राईले सरकारले विदेशी ऋण लिन गरेको निर्णयको विरोध गरेका छन् । राईले विदेशी ऋण घटाउनुपर्नेमा उल्टै थप ऋण लिनु गलत भएकोले त्यसलाई नस्वीकार्ने प्रतिक्रिया दिएका हुन् ।
आइतबार बसेको मन्त्रिषरिषदको बैठकले डिजिटल नेपाल ट्रान्फर्मेसन प्रोजेक्टका लागि ९० मिलियन अमेरिकी डलर (२८ खर्ब) बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको थियो । अध्यक्ष राईले सो निर्णयको विरोध गरेका हुन् ।
त्यस्तै सरकारले विदेशी ऋण लिएर डिजिटल कुरामा लगानी गर्नुभन्दा नागरिकका आधारभूत कुरामा ध्यान दिनुपर्ने उनको भनाइ छ । देशको विकासका लागि सबैभन्दा पहिला उत्पादानमा जोड दिनुपर्ने उनले तर्क समेत गरे ।
