
Msbg-2
Csbg-7
Gsbr-6
Gsbg-3
Jsbg-7
Pbu
Rksr-7
ksbl-7
Usbl-7
Jsbr-3


दाङ । देउखुरीको मालपोत तथा नापी कार्यालयमा सक्रिय बिचौलियाविरुद्ध प्रहरीले कारबाही तीव्र पारेको छ ।
वडा प्रहरी कार्यालय लमहीका अनुसार, मालपोत कार्यालय लमहीबाट ५ जना र नापी कार्यालय लमहीबाट १ जना गरी ६ जना बिचौलिया तथा लेखापढी व्यवसायीलाई पक्राउ गरिएको छ ।
यस्तै तुलसीपुरस्थित मालपोत कार्यालयबाट पनि बिचौलियाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेकाहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
