
dsbus
gms
Csbus
Gsbus
Ratbs
Bksbus5
Rbs
Nssbus7
Ssbus
Jsbus
Gsl
Amb
Ddhbs
Pbu

Sbs
Bbu
Gst
Hal
Rgs
Tsm
Asm
Vor
Pvg
Ssm
nsb
Wsp
Rgu
Ksm
Ggd
Bbbpu
Sls
Rsb
Rgu

Gsb
Jmb
Syp
sab
Rpp
Abd
Bml
Rmb
bbt
Jmb
Ptm
Pls
Mks
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद भवनमा बस्ने प्रतिनिधिसभाको बैठकबाट सभामुख पदमा निर्विरोध भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई निर्वाचित भएको औपचारिक घोषणा गरिने बताइएको छ । सभामुख पदका लागि शुक्रबार मनोनयन दर्ता समय अवधिमा रास्वपाका उपसभापति अर्याल बाहेक कसैको पनि उम्मेदवारी नपरेपछि अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भएको संसद सचिवालले जनाएको थियो ।
त्यस्तै,राष्ट्रियसभाको बैठक पनि आज अपराह्न १२ः १५ बजे सिंहदरबारमा बस्ने जनाइएको छ । बैठकमा सभाध्यक्षले विषयगत समितिका सदस्यको नाम मनोनयन तथा हेरफेर गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए। कार्यसूचीअनुसार प्रधानमन्त्री बालेन शाहले महिला आयोगको आर्थिक वर्ष २०८१ र ८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची पनि तय भएको संसद सचिवालयले जनाएको छ ।
