
Ratbs
Pbu
gms
Amb
Ssbus
Bksbus5
Rbs
Csbus
dsbus
Ddhbs
Gsl
Nssbus7
Jsbus
Gsbus

Ggd
Pvg
nsb
Bbu
Vor
Bbbpu
Tsm
Sbs
Ssm
Rgs
Sls
Asm
Rgu
Ksm
Rgu
Hal
Wsp
Rsb
Gst

Syp
Jmb
Ptm
Rmb
Mks
sab
Jmb
Pls
bbt
Gsb
Abd
Rpp
Bml
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले सार्वजनिक तथा संवैधानिक निकायहरुमा स्वच्छ र प्रतिस्पर्धात्मक नियुक्ति प्रक्रिया लागू गर्न चाहेको बताएका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले राजनीतिक नियुक्ति लिएका सार्वजनिक निकायका पदाधिकारीलाई राजीनामा दिन आग्रह गरेका हुन् ।
सरकारले नीति,कानून,मापदण्ड र मान्यताका आधारमा पारदर्शी नियुक्ति प्रणाली स्थापना गर्न चाहेको भन्दै राजनीतिक नियुक्ति खाएका सार्वजनिक निकायका पदाधिकारीलाई स्वेच्छाले पद छाडेर मार्ग प्रशस्त गर्न उनले आग्रह गरे।
त्यस्तै उनले भने,‘हिजो संविधान र कानुनको आवरणमा नेता र पार्टीका सिफारिसबाट नियुक्ति लिएकाहरूले स्वेछिकरुपमा राजीनामा दिँदै विधिको पालना गर्नमा सहयोग गरिदिन हुन म अपील गर्न चाहन्छु । सरकार नयाँ,नीति,कानून, मापदण्ड र मान्यताका आधारमा स्वच्छ र प्रतिस्पर्धात्मक नियुक्ति प्रक्रिया लागू गर्न चाहन्छ । हिजो नियुक्ति लिएका सार्वजनिक निकायका पदाधिकारीहरुले स्वेच्छाले मार्ग प्रशस्त गरिदिनुहुनेछ भन्ने अपेक्षा गर्दछु ।’देशसञ्चार
