
dsbus
Rbs
Jsbus
Ddhbs
Pbu
Nssbus7
Gsl
Gsbus
Amb
gms
Ratbs
Bksbus5
Csbus
Ssbus

Rgu
Bbu
Ggd
Pvg
Vor
Asm
Sls
nsb
Sbs
Gst
Ksm
Tsm
Ssm
Rgs
Wsp
Rgu
Bbbpu
Hal
Rsb

Rmb
Pls
Bml
Abd
Jmb
Rpp
Jmb
Mks
sab
Ptm
bbt
Syp
Gsb
दाङ । नेकपा (एमाले) लमही नगर कमिटीको सचिवालय विषेश बैठक बुधबार आज सम्पन्न भएको छ ।
लमही नगर कमिटीका उपाध्यक्ष चेतराज चौधरीको अध्यक्षता तथा नेकपा (एमाले) लुम्बिनी प्रदेश सदस्य तथा लमही नगर इन्चार्ज कुल बहादुर केसीको प्रमुख आतिथ्यता एवम् नेकपा (एमाले) दाङ जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकीको विशिष्ट अतिथिमा विषेश बैठक भएको हो ।
त्यस्तै विषेश बैठकले केन्द्रिय सर्कुलर बैमोजिम मिति २०८२/११/२५ गते नेकपा (एमाले) लमही नगर कमिटीका अध्यक्ष रतन कुमार केसीले दिएको राजीनामा अस्वीकृति गरेको छ ।
बैठकमा दाङ जिल्ला सदस्य तथा क्षेत्र नम्बर १ उप-संयोजक धुप नारायण चौधरी,दाङ जिल्ला कमिटी सदस्यहरु शितल भुसाल, राष्ट्रिय युवा संघ नेपालका जिल्ला सचिव सम्राट भण्डारी लगायतको उपस्थिति रहेको थियो । विषेश बैठकको सहजीकरण लमही नगर कमिटी सचिव पवन शर्मा रिजालले गरेका थिए ।
