
Sds
mbd
Pbu
Gisld
Rbs
Mbdvs

Sls
Hal
Vor
Rgs
Bbbpu
Sbs
nsb
Asm
Pvg
Ssm
Rgu
Rgu
Ksm
Gst
Wsp
Tsm
Bbu
Rsb
Ggd

sab
Ptm
Abd
Jmb
Mks
Gsb
Syp
Rmb
Pls
Bml
Jmb
Rpp
bbt
काठमाडौँ । संघीय संसद सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक बस्ने भएको छ । संसदका महासचिव पद्मप्रसाद पाण्डेले दिउँसो २ बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक बस्ने जानकारी दिए ।
प्रतिनिधिसभाको निर्वाचनबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न सफल भएका दलहरूको बैठक सचिवालयले आह्वान गरेको छ,’ महासचिव पाण्डेले भने, ‘बैठक सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा बस्नेछ ।
त्यस्तै फागुन २१ गते भएको प्रतिनिधिसभाबाट ६ दलले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा सिट जितेका छन् । ती दलहरुको बैठक बोलाएर सचिवालयले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न थालेको हो ।
