
mbd
Rbs
Gisld
Sds
Mbdvs
Pbu

Gst
Bbbpu
Ggd
Rgu
Tsm
Vor
Ssm
Sbs
Ksm
Asm
Rsb
nsb
Wsp
Hal
Bbu
Pvg
Rgu
Sls
Rgs

Ptm
Rmb
bbt
Abd
Gsb
Rpp
sab
Jmb
Syp
Pls
Mks
Bml
Jmb
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले तयार गरेको सुशासन मार्गचित्रले प्रशासनिक खर्च कटौतीका लागि प्रदेशमा मन्त्रालयको संख्या ७ मा सीमित गर्न भनेको छ ।
संविधानको मर्म र कार्यबोझको वस्तुनिष्ठ विश्लेषणका आधारमा प्रदेश मन्त्रालयको संख्या ७ भित्र रहने गरी आवश्यक कानुनी प्रबन्ध गर्न भनिएको छ ।
त्यस्तै तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीले १४ पुसमा गठन गरेको समितिले तयार पारेको प्रतिवेदनमा प्रदेशमा मन्त्रालयको संख्या ७ मा झार्न आवश्यक कानुनी व्यवस्था गर्न भनेको हो । प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको नेतृत्वको समितिले सुशासन मार्ग चित्र-२०८२ तयार पारेको हो ।
