
Sds
mbd
Pbu
Mbdvs
Rbs
Gisld

Gst
Rgs
Wsp
Rsb
Bbu
Tsm
Ssm
Rgu
Sbs
Hal
Bbbpu
Rgu
Pvg
nsb
Asm
Ggd
Ksm
Vor
Sls

Jmb
Bml
Rpp
Rmb
Jmb
Pls
Ptm
bbt
Gsb
Abd
sab
Mks
Syp
काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषदबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची अन्तर्गत राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियनले आफ्नो विघटनको घोषणा गरेको छ ।
युनियनका अध्यक्ष राजु ओलियाले आज जारी गरेको सूचना अनुसार यस युनियन आजैदेखि भङ्ग भएको छ । मन्त्रिपरिषदको शुक्रबारको बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी कार्यसूचीहरुमध्ये १२ नम्बरमा ‘प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता’ सम्बन्धी निर्णय उल्लेख छ । राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियनले उक्त सरकारी निर्णयलाई स्वागत गर्दै आफ्नो संरचना विघटन गर्ने निर्णय गरेको हो ।
त्यस्तै युनियनले जारी गरेको सूचनामा भनिएको छ–नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत्र १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीहरु मध्ये ९ख० को ९उल्लेखित प्रशासनिक सुधार,पुनर्संरचना र मितव्ययिता० बुँदा नं । १२ मा उल्लेख भएबमोजिमको निर्णयलाई स्वागत गर्दै यस कार्यालयमा गठन भएको राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन मिति २०८२ चैत्र १५ गतेबाट भङ्ग गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ।’
