
Gsl
Rbs
dsbus
Bksbus5
Nssbus7
Gsbus
Ratbs
Pbu
gms
Ddhbs
Amb
Jsbus
Csbus
Ssbus

Tsm
Bbbpu
nsb
Ggd
Bbu
Wsp
Gst
Hal
Asm
Sls
Ksm
Ssm
Vor
Rgu
Rgs
Sbs
Rgu
Pvg
Rsb

Syp
Gsb
Abd
sab
Pls
bbt
Ptm
Rpp
Jmb
Jmb
Rmb
Bml
Mks
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन परेको छ । ओलीकी श्रीमती राधिका शाक्यले ओलीलाई अनाधिकृत र गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै निवेदन दिएकी हुन् ।
ओली हिजो शनिबार बिहान भक्तपुरको गुन्डुस्थित निवासबाट पक्राउ परेका थिए । उनलाई आज अदालत उपस्थित गारउने तयारी छ । शनिबार ओलीसँगै पूर्वगृहमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता रमेश लेखक पनि पक्राउ परेका थिए ।
त्यस्तै गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन र त्यस क्रममा भएको दमनलाई लिएर गौरिबहादुर कार्की आयोगले गरेको अनुसान्धानका आधारमा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई पक्राउ गरिएको गृहमन्त्री सुधन गुरुङले बताएका थिए ।देशसञ्चार
