
Gsbus
Gsl
Csbus
Rbs
gms
Pbu
Ratbs
Amb
Ssbus
Ddhbs
dsbus
Nssbus7
Jsbus
Bksbus5

Sls
Rgu
Asm
Ksm
Rsb
Ggd
Rgu
nsb
Sbs
Bbu
Wsp
Bbbpu
Pvg
Hal
Tsm
Rgs
Gst
Ssm
Vor

Jmb
bbt
Ptm
Rmb
Mks
sab
Abd
Rpp
Bml
Gsb
Jmb
Pls
Syp
काठमाडौं । पूर्वमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता दीपक खड्का पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वमन्त्री खड्कालाई पक्राउ गरेको हो । खड्का पक्राउको सीआईबी प्रमुख मनोज केसीले पुष्टि गरेका छन्।
त्यस्तै पूर्वप्रधानमन्त्री ओली नेतृत्वको सरकारमा ऊर्जामन्त्री रहेका खड्काको घर भदौ २४ मा आगजनी गर्दा उनको घरमा अनधिकृत रकम भेटिएको सुरक्षा स्रोतले बताएको छ।
यस्तै उनीमाथि लैनचौरस्थित स्काउटको जग्गा हिनामिनाको आरोप समेत रहेकोे छ ।
