
Gsbus
Rbs
Ssbus
Bksbus5
Jsbus
Ddhbs
Ratbs
Csbus
gms
dsbus
Gsl
Pbu
Nssbus7
Amb

Bbu
Rgs
Bbbpu
Asm
Rgu
Wsp
Sbs
nsb
Vor
Pvg
Sls
Ksm
Tsm
Ssm
Rgu
Hal
Gst
Ggd
Rsb

Bml
Mks
Abd
Jmb
bbt
Gsb
sab
Rmb
Rpp
Jmb
Pls
Ptm
Syp
काठमाडौं । नेकपा एमाले कर्णालीका नेता कर्णबहादुर मल्ल आज पक्राउ परेका छन् ।
मुगुको सोरु गाउँपालिका वडा नम्बर१० घर भइ हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ बस्ने ५२ वर्षीय मल्ललाई शनिबार प्रहरीले पक्राउ गरेको हो । उनलाई ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरिएको ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
मल्लविरुद्ध बलात्कार गरेको आरोपमा एक महिलाले उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा प्रहरीले शनिबार मल्ललाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर ललितपुर र मातहतको सातदोबाटो प्रहरी वृत्तको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
त्यस्तै उनीविरुद्ध पीडित महिलाले फागुन ५ गते प्रहरीमा उजुरी दिएकी थिइन् । पीडित महिला केही समयअघि माइतीघरमा अनशन पनि बसेकी थिइन् ।
