
Sds
Mbdvs
mbd
Pbu
Gisld
Rbs

Rgu
Bbbpu
Vor
Rsb
Pvg
Ksm
Rgs
Wsp
Tsm
Ssm
Sls
Asm
Bbu
Sbs
Gst
Hal
Rgu
nsb
Ggd

Gsb
Rmb
sab
Mks
Rpp
Syp
bbt
Jmb
Ptm
Pls
Abd
Jmb
Bml
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १०,सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति भएको उक्त दुर्घटनामा मोटरसाइकलमा सवार घोराही–१२ का ३० वर्षीय बेलबहादुर पुनको घटनास्थलमै मृत्यु भएको हो ।
त्यस्तै दुर्घटनामा परेका मोटरसाइकल चालक घोराही–१० निवासी धनबहादुर घर्ती गम्भीर घाइते भएका छन् । उनको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
