
Pbu
Ratbs
Bksbus5
Ssbus
Gsl
Amb
Nssbus7
Rbs
gms
Ddhbs
dsbus
Jsbus
Gsbus
Csbus

Rgs
Sbs
Bbu
nsb
Bbbpu
Ggd
Pvg
Ksm
Rgu
Ssm
Wsp
Asm
Hal
Tsm
Rsb
Rgu
Gst
Sls
Vor

Syp
Jmb
Mks
Jmb
Ptm
Abd
Pls
Gsb
Bml
sab
Rpp
bbt
Rmb
काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बिहीबार ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले सांसदहरुलाई सिंहदरबारमा शपथ दिलाएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
त्यस्तै शपथका लागि सांसदहरु विभिन्न परम्परागत पोशाकमा पुगेका थिए । केहीले मातृभाषामा समेत शपथ लिए ।
