
Gsbus
Nssbus7
Pbu
Rbs
Jsbus
Ratbs
Bksbus5
Ssbus
Amb
Csbus
dsbus
Ddhbs
gms
Gsl

Bbu
Ggd
Ssm
Rgu
Rgs
Asm
Pvg
Sbs
Hal
Tsm
Sls
Bbbpu
Ksm
Rgu
Rsb
Wsp
Vor
Gst
nsb

Abd
Jmb
Bml
Ptm
Rpp
Mks
Pls
sab
Gsb
Syp
bbt
Rmb
Jmb
काठमाडौँ । नेपाली काङ्ग्रेसको शेरबहादुर देउवा समूहले छुट्टै केन्द्रीय कार्य समितिको बैठक बोलाउने भएको छ।
आइतबार धुम्बाराहीस्थित एक होटलमा बसेको देउवा समूहका केन्द्रीय कार्य सम्पादन समितिमा रहेका नेताहरुबीचको परामर्श बैठकले केन्द्रीय कार्य समितिको बैठक बोलाउने निर्णय गरेको हो । बैठक कहिले बोलाउने भन्ने निष्कर्ष निस्किएको छैन । नेता मीन विश्वकर्माकाअनुसार बैठक बोलाउने जिम्मेवारी कार्यवहाक सभापति पूर्णबहादुर खड्का र शीर्ष नेताहरुलाई दिएको छ।
चुनावी समीक्षा र पार्टीको आगामी कार्यनीतिको बारेमा छलफल गर्न बैठक बोलाउन लागिएको विश्वकर्माले जानकारी दिए । ‘आज कार्यबहाक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा कार्यसम्पादन समितिमा रहेका साथीहरूसँग परामर्श बैठक बस्यो । परामर्श बैठकले चुनावी समीक्षा र भावी कार्यनीतिकाबारेमा छलफल गर्न केन्द्रीय कार्य समितिको बैठक बोलाउने निर्णय गरेको छ’, उनले भने । गएको पुसको अन्तिममा विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा कांग्रेसमा नयाँ समिति आइसकेको छ। तर देउवा समूहले त्यसलाई नमान्ने भन्दै अदालतमा गएको छ ।
यस्तै निर्वाचन आयोगले भने थापाको नेतृत्वलाई पार्टीको आधिकारिकता दिइसकेको छ। थापाकै नेतृत्वमा चुनावमा गएको कांग्रेस नराम्रोसँग हार बेहोेरेपछि अहिले चुनावी समिक्षा गर्न थापा नेतृत्वको काङ्ग्रेस केन्द्रीय कार्य समितिको बैठक बसिरहेको छ ।
त्यस्तै थापा नेतृत्वको काङ्ग्रेसले चुनावी समीक्षा गर्न थालेपछि देउवा समूह रुष्ट बनेको थियो। आइतबार देउवा समूह छुट्टै बैठक बस्ने नै निर्णय गरेपछि कांग्रेसको विवाद थप बढ्ने देखिएको छ । यद्यपि दुवै समूह अदालतमा आधिकारिकताको निर्णय भने कुरिरहेका छन् ।देशसञ्चार
