
Rbs
Nssbus7
Ratbs
Ssbus
Jsbus
Ddhbs
gms
Gsl
Gsbus
dsbus
Bksbus5
Csbus
Amb
Pbu

Rsb
Ksm
Pvg
Vor
Tsm
Asm
Rgu
Bbbpu
Rgs
Hal
Gst
Sbs
Ggd
nsb
Ssm
Wsp
Sls
Bbu
Rgu

sab
bbt
Rpp
Abd
Jmb
Jmb
Syp
Ptm
Rmb
Mks
Pls
Bml
Gsb
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले मन्त्री बन्न दाैडधुप नगर्न सांसदहरूलाई चेतावनी दिएका छन् ।
सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमको समापनसत्रलाई सम्बोधन गर्दै लामिछानले मन्त्री बन्न दाैडधुप गर्ने परिपाटी अन्त्य हुनैपर्ने बताए । ‘मन्त्री बन्न कहीँकतै दाैडधुप नगर्नुहोला । यो पसल बन्द हुनैपर्छ । घरघर धाउनुपर्दैन । कसैँसँग फोटो खिच्ने काम नगर्नुहोला’,उनले भने ।
त्यस्तै उनले पार्टीमा गुटबन्दी नगर्न पनि चेतावनी दिए । ‘गुट नबनाउनुहोला । गुट बनाएर कांग्रेस एमालेलाई जित्न सकिँदैन’, लामिछानेले भने, ‘मकेन्द्रित राजनीति नगराैँ । देशकेन्द्रित गराैँ ।’सिलापत्र
