
mbd
Pbu
Mbdvs
Gisld
Rbs
Sds

Bbbpu
Rgu
Rgs
Vor
Wsp
Gst
Sls
nsb
Sbs
Pvg
Ksm
Tsm
Rgu
Asm
Ssm
Ggd
Rsb
Hal
Bbu

bbt
Gsb
Bml
Syp
Rmb
Abd
Jmb
Pls
Mks
sab
Rpp
Ptm
Jmb
दाङ । दाङ देउखुरीको सम्राट सिमेन्ट उद्योगलाई नेपाल गुणस्तर तथा नाप तौल विभागले कारबाही गर्ने भएको छ । अनुमति बिना नै उत्पादित सिमेन्टमा नेपाल गुणस्तर चिन्ह (एनएस)राखेको पाइएपछि विभागले उक्त उद्योगलाई कारवाही गर्न थालेको हो ।
उद्योगले उत्पादन गर्ने देव सम्राट प्रिमियट ओपिसी सिमेन्टमा गुणस्तरको गलत दाबी गरेको पाइएको हुँदा कारवाही गर्न लागिएको विभागले जारी गरेको बक्तब्यमा भनिको छ । फागुन २६ गते काठमाडौंको बाफलमा बजार अनुगमनका क्रममा एक सय बोरा सिमेन्टमा गुणस्तर चिन्ह अंकित गरेको फेला परेको बिभगाले जारी गरेको बक्तब्यमा उल्लेख छ ।
