
Jsbus
Rbs
Ddhbs
Syees
syysr
Ratbs
gms
Gsbus
Bksbus5
Amb
Csbus
dsbus
Gsl
Pbu
Ssbus
Nssbus7

Bbu
Wsp
Rgu
nsb
Vor
Tsm
Rgu
Gst
Pvg
Sbs
Asm
Ssm
Rgs
Ksm
Hal
Rsb
Ggd
Bbbpu
Sls

Pls
bbt
Jmb
Ptm
Rpp
Gsb
Mks
Abd
Bml
Jmb
sab
Rmb
Syp
काठमाडौैं । नेपालले इरानका नागरिकलाई ‘अन अराइभल भिसा’ नदिने भएको छ ।
नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले अन अराइभल भिसा उपलब्ध नगराउने निर्णय भएको अध्यागमन विभागले जनाएको छ । विभागका अनुसार सरकारी र कूटनीतिक राहदानी बाहेक इरानी नागरिकले विदेशस्थित नेपाली दूतावासबाट भिसा लिएरमात्र नेपाल आउन पाउने छन् ।
त्यस्तै अब नेपालले अनअराइभल भिसा रोक लगाएका मुलुकको सूची १३ पुगेको छ । नाइजेरिया,घाना,जिम्बाबे, क्यामरुन, स्वाजिल्यान्ड, सोमालिया,लाइबेरिया,इथियोपिया,इराक, प्यालेस्टाइन,अफगानिस्तान र सिरियाका नागरिकलाई नेपालले यसअघि नै अन अराइभल भिसा दिँदैन । साथै,शरणार्थी हैसियतका नागरिकले समेत भिसा लिएर मात्र नेपाल आउन पाउँछन् ।अनलाइनखबर
