
Gsbus
Jsbus
Amb
dsbus
Ddhbs
Pbu
Nssbus7
Bksbus5
Gsl
Csbus
Ssbus
gms
Rbs
Ratbs

Bbu
Asm
Pvg
Sbs
Ksm
Bbbpu
Rsb
Tsm
Rgu
Ssm
Gst
Ggd
Hal
Sls
nsb
Rgu
Rgs
Vor
Wsp

Mks
bbt
Ptm
sab
Bml
Gsb
Jmb
Pls
Rpp
Abd
Jmb
Syp
Rmb
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मतगणनामा श्रम संस्कृति पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड पार गरेको छ।
निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार पार्टीले आवश्यक मत प्रतिशत कटाएको छ। यद्यपि, समानुपातिकको अन्तिम मतपरिणाम आइ नसकेकोले यसमा घटबढ हुनसक्ने देखिन्छ। यदि अन्तिम नतिजाअनुसार ३ प्रतिशत कटाए राष्ट्रिय पार्टी बन्नेछ।
त्यस्तै निर्वाचन आयोगको वेबसाइटमा सार्वजनिक विवरणअनुसार श्रम संस्कृति पार्टीले हालसम्म २ लाख ५३ हजारभन्दा बढी मत प्राप्त गरेको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष धरान उपमहानगरपालिकाका पूर्वमेयर हर्क साम्पाङ राई हन् । उनी प्रत्यक्षतर्फ सुनसरी-१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।देशसञ्चार
