
Jsbus
Nssbus7
Gsbus
Ddhbs
Csbus
Bksbus5
Ssbus
Pbu
dsbus
Gsl
Rbs
Amb
gms
Ratbs

Asm
Ksm
Rgu
Bbbpu
Vor
Bbu
Pvg
Hal
Rgu
Wsp
Rgs
Sls
Ggd
Rsb
Tsm
Sbs
Ssm
Gst
nsb

Abd
Ptm
bbt
Mks
Pls
Jmb
Jmb
Bml
Rmb
Gsb
sab
Syp
Rpp
सर्लाही । सर्लाही जिल्लाको बलरा नगरपालिका वडा नम्बर–४ मा नेपाली कांग्रेसका नेता तथा पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) डा.कमलेश्वर सिन्हामाथि आक्रमण भएको छ।
आइतबार आज दिउँसो करिब १२ः १० बजे बलरा–४ स्थित राजेश सिंहको घरको पूर्व तथा सुनिल सिंहको घरको उत्तरतर्फ रहेको बाटोमा आक्रमण भएको काङ्ग्रेसका स्थानीय नेता नवीन कुशहवाले जानकारी दिए ।
त्यस्तै डा.सिन्हा आफ्ना छोरा र नातिसँगै स्कार्पियो गाडीमा बसेको अवस्थामा अज्ञात समूहले गाडीमाथि आक्रमण गरेको हो । काङ्ग्रेसले सर्लाही–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद अमरेशकुमार सिंहका समर्थकले आक्रमण गरेको जनाएको छ ।
यस्तै आक्रमणबाट घाइते भएका डा.कमलेश्वर सिन्हालाई उपचारका लागि अस्पताल भर्ना गरिएको काङ्ग्रेसले जनाएको छ । घटनाप्रति काङ्ग्रेस सर्लाही–४ ले आपत्ति जनाएको छ । प्रहरीले भने यो विषय सञ्चारमाध्यममा आएपनि औपचारिक रुपमा जानकारीमा नआएको बताएको छ ।
