
gms
Jsbus
Ddhbs
Ssbus
dsbus
Csbus
Gsbus
Nssbus7
Ratbs
Rbs
Amb
Gsl
Pbu
Bksbus5

Asm
Ggd
Ssm
Bbu
Bbbpu
nsb
Sbs
Ksm
Gst
Rgs
Rsb
Vor
Pvg
Rgu
Sls
Tsm
Hal
Wsp
Rgu

Bml
Ptm
bbt
Rmb
Syp
Jmb
Pls
sab
Mks
Gsb
Jmb
Abd
Rpp
कैलाली । कैलाली क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनाल निर्वाचित भएका छन् ।
२६ वर्षीय खनालले सो क्षेत्रबाट १९ हजार ५७ मत ल्यायी विजयी हासिल गरेका हुन् । निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीले भन्दा खनालले ७ हजार १०८ मतान्तर ल्याउन सफल भए । चौधरीले ११ हजार ९४९ मत ल्याए ।
त्यस्तै एमालेका सूर्यबहादुर थापाले ७ हजार ८८६ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार विजयबहादुर स्वाँरले ७ हजार २१३ मत ल्याए । यसअघि कैलाली १ मा रास्वािकी कोमल ज्ञवाली, ३ मा रास्वपाकै जगतप्रसाद जोशी, ४ र ५ मा पनि रास्वपाकै खेमराज कोइराला र आनन्दबहादुर चन्द विजयी भएका छन् ।अनलाइनखबर
