
Gsl
Csbus
Ratbs
Rbs
Pbu
Amb
Bksbus5
Nssbus7
Jsbus
Ssbus
Gsbus
gms
dsbus
Ddhbs

Pvg
Sbs
Wsp
nsb
Ggd
Rgs
Asm
Rgu
Ssm
Sls
Bbu
Gst
Tsm
Vor
Hal
Rgu
Ksm
Rsb
Bbbpu

Rmb
bbt
Abd
Mks
Ptm
sab
Jmb
Gsb
Pls
Jmb
Bml
Rpp
Syp
दाङ । दाङ क्षेत्र नम्बर ३ मा रास्वपाका कमल सुबेदी विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका दीपक गिरीलाई २७ हजार ७९४ मतान्तरले हराउदै सुबेदीले जित निकालेका हुन् ।
त्यस्तै सुबेदीले ४४ हजार दुईसय ४८ मत प्राप्त गर्दा गिरीले १६ हजार चारसय ५३ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका घनश्याम पाण्डेले १२ हजार एक सय ९५ मत प्राप्त गरेका छन् भने चौथोमा नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर मास्कीले ९ हजार ३२८ मत प्राप्त गरेका छन् । दाङ ३ मा ८८ हजार २७६ सय मत खसेको थियो ।
