
gms
Rbs
Csbus
Jsbus
Ddhbs
dsbus
Gsbus
Gsl
Ssbus
Ratbs
Pbu
Nssbus7
Amb
Bksbus5

Rgu
Ssm
Asm
Bbu
Rgs
Wsp
Rsb
Bbbpu
Rgu
Sls
Vor
Sbs
Ksm
Pvg
Hal
nsb
Gst
Ggd
Tsm

Rmb
Syp
bbt
Pls
Bml
Rpp
Mks
Jmb
Ptm
Gsb
Jmb
sab
Abd
दाङ । दाङ क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य विजयी भएका छन् ।
नेकपा एमालेका महासचिव शंकर पोखरेललाई २८ हजार २७५ मतान्तरले हराउँदै आचार्य विजयी भएका हुन् । कुल ८२ हजार ६ मतमध्ये सहमहामन्त्री विपिनले ४३ हजार ५५७ सय मत हजार मत प्राप्त गरेका छन् । उनका उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महासचिव पोखरेलले १५ हजार २८२ मत ल्याए ।
त्यस्तै अर्का प्रतिष्पर्धी कांग्रेसका किरणकिशोर घिमिरेले ११ हजार २७७ र नेपाली कम्युनिष्ट पार्टीका निर्मलकुमार आचार्यले ७ हजार ८१ मत प्राप्त गरेका छन् । यस्तै एमालेका महासचिव पोखरेलले अन्तिम परिणाम आउनु अगावै पराजय स्विकार्दै आचार्यलाई शुभकामना दिइसकेका छन् ।अनलाइनखबर
