
Gsbus
Ssbus
Nssbus7
Jsbus
dsbus
Gsl
Pbu
Bksbus5
Amb
Rbs
Ratbs
gms
Csbus
Ddhbs

Asm
Rsb
Sls
Hal
Gst
Ggd
Vor
Ssm
Pvg
Rgu
Bbu
Sbs
Bbbpu
Rgs
Ksm
Wsp
Tsm
Rgu
nsb

Jmb
Jmb
bbt
Bml
Rmb
Rpp
sab
Abd
Mks
Pls
Syp
Gsb
Ptm
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् ।
त्यस्तै उनले यो राजीनामालाई दलीय राजनीतिबाट तत्कालका लागि बिदा भनेका छन् । शनिबार सामाजिक सञ्जालबाट मिश्रले राप्रपाका सबै जिम्मेवारीहरुबाट राजीनामा दिए ।
यस्तै राजसंस्था पुनर्स्थापना र सुशासनलगायतका मुद्दाप्रतिका आफ्ना अडान यथावत रहेको मिश्रले बताएका छन् ।
