
Nssbus7
Ddhbs
Ratbs
Ssbus
Pbu
Gsbus
dsbus
gms
Amb
Bksbus5
Jsbus
Rbs
Csbus
Gsl

Rsb
Bbbpu
Tsm
Rgu
Sbs
Bbu
Vor
Gst
Sls
Asm
Pvg
Rgu
Ksm
Wsp
Ssm
nsb
Rgs
Hal
Ggd

Bml
Mks
Ptm
Jmb
Rpp
sab
Syp
Gsb
bbt
Abd
Rmb
Pls
Jmb
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले आफ्ना उम्मेदवारलाई जितपछि कुनै पनि प्रकारको विजय उत्सव नमनाउन सम्पूर्ण उम्मेदवारलाई अपिल गरेका छन् ।
संघीय निर्वाचन सम्पादन समितिका संयोजक समेत रहेका अर्यालले विजयी भएका वा हुने क्रममा रहेका उम्मेदवारलाई अबिर जात्रा, र्याली र फूलमाला जस्ता तामझाम नगर्न आग्रह गरेका हुन् । यो समय खुसीयाली मनाउनेभन्दा पनि काम गर्ने बेला भएको उनले शुक्रबार एक भिडियो सन्देशमा बताए । ‘जनताले हामीलाई काम गर्नका लागि म्यान्डेट दिएका हुन्, र्याली निकाल्न होइन,’ अर्यालले भने ।
त्यस्तै पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेताहरूको समेत सहमतिमा यस्तो निर्णय गरिएको उनले जानकारी दिए । अर्यालले मतदातालाई धन्यवाद दिन पछि घरदैलोमा पुग्ने भए पनि अहिलेका लागि कुनै पनि र्याली वा बाजागाजा नगर्न र मतगणना स्थलमा धन्यवाद दिएर मात्र कार्यक्षेत्रमा जान अपिल गरेका छन् । अहिलेको राजनीतिक परिवर्तन र जनताको विश्वासलाई जोगाउन तामझामभन्दा काम नै मुख्य हुने रास्वपाको ठहर रहेको छ ।
