
Rbs
Ddhbs
Ratbs
Nssbus7
Gsbus
gms
Jsbus
Ssbus
Amb
Bksbus5
Gsl
Csbus
Pbu
dsbus

Bbbpu
Tsm
Rgs
Rsb
Pvg
Vor
Ssm
Ggd
Rgu
Sls
Ksm
Wsp
Sbs
Gst
Rgu
Hal
nsb
Bbu
Asm

bbt
Abd
Syp
Gsb
Ptm
Bml
sab
Jmb
Pls
Mks
Rpp
Rmb
Jmb
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र- ३ मा कुलमानलाई हराउँदै राजुनाथ पाण्डे विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका हुन्।
त्यस्तै उनी १८ हजार ७५७ मत पाएर विजयी भएका हुन् । कुलमानले ११ हजार १७१ मत पाएर दोस्रो स्थानमा रहेका निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिंइन् ।
उनले भनिन् भर्खर मतगणना सकिएको छ। रास्वपाका उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका छन् । पाण्डे लगभग ७ हजार भन्दा बढी मतले विजयी भएका छन् ।
