
Jsbus
Pbu
Gsbus
Ratbs
Gsl
Ssbus
Ddhbs
Csbus
Rbs
gms
Syees
Amb
Nssbus7
dsbus
syysr
Bksbus5

Gst
Sls
Ggd
Asm
Ksm
Pvg
Sbs
Rgs
Tsm
Rgu
Rgu
Ssm
Bbbpu
Hal
Wsp
Vor
nsb
Bbu
Rsb

Pls
Abd
Bml
Rpp
sab
Jmb
Rmb
Ptm
bbt
Jmb
Mks
Gsb
Syp
रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी भएका छन् ।
यस्तै अहिलेसम्म गणना भएको १५ हजार ८२३ मतमध्ये प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका छन् भने दोस्रो स्थानमा रहेका लिलामणि गौतमले ३ हजार १७ मत ल्याएका छन् ।
त्यस्तै यस निर्वाचन क्षेत्रमा कुल १९ हजार १८८ मत खसेको थियो । अब गणना गर्न ३ हजार ३६५ मत गणना गर्न बाँकी छ । गणना गर्न ३ हजार ३६५ मत बाँकी रहँदा प्रचण्ड ५ हजार ४६० मतले अगाडि छन् । मतगणना पूरा गर्न र औपचारिक घोषणा भने हुन बाँकी छ ।
