
Gsl
Nssbus7
Gsbus
Ddhbs
Syees
syysr
dsbus
Amb
Bksbus5
Csbus
gms
Ssbus
Ratbs
Pbu
Jsbus
Rbs

Ggd
Hal
Wsp
Bbbpu
Bbu
Rsb
Gst
Ssm
Ksm
Vor
Rgs
Sbs
Tsm
Pvg
Rgu
Asm
nsb
Rgu
Sls

Jmb
bbt
Jmb
Rpp
Mks
Bml
Gsb
Pls
Rmb
Syp
Ptm
sab
Abd
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ क्षेत्र नम्बर १ बाट खाता खोलेको छ । सो क्षेत्रबाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) विजयी भएकी हुन् । उनले १५ हजार ४५५ मत पाएकी छन् ।
त्यस्तै कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत पाएका छन् भने राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले ३ हजार ९७२ मत पाएका छन् ।
यस्तै दर्शना निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी रहेको छ । रातोपाटी
