
Pbu
gms
Gsbus
Gsl
Amb
dsbus
Csbus
Nssbus7
Rbs
Ssbus
Ratbs
Ddhbs
Jsbus
Bksbus5

Tsm
Wsp
Vor
Hal
Ssm
Bbu
Asm
Rsb
Bbbpu
Rgu
nsb
Rgs
Gst
Pvg
Rgu
Sls
Ggd
Sbs
Ksm

Ptm
sab
Rpp
Pls
Rmb
Bml
bbt
Gsb
Syp
Jmb
Abd
Jmb
Mks
बैतडी । निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रभावित पार्ने उद्देश्यले पैसा बाँडिरहेको आशंकामा बैतडीमा एक जना पक्राउ परेका छन् ।
बैतडीको दोगडा केदार गाउँपालिका क्षेत्रबाट नेपाली काँग्रेसका ५२ वर्षीय भानदेव भट्टलाई नगदसहित नियन्त्रणमा लिइएको हो । स्थानीय बासिन्दाको सूचनाका आधारमा पुगेको शस्त्र प्रहरीको गस्ती टोलीले शंकास्पद गतिविधि देखेपछि भट्टलाई पक्राउ गरी खोचलेक प्रहरी चौकी बुझाएको थियो । त्यसपछि थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय बैतडी पठाइएको प्रहरीले जनाएको छ।
त्यस्तै भट्टको साथबाट ७९ हजार ५ सय रुपैयाँ नगद र निर्वाचनसम्बन्धी प्रशिक्षण सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।दिनेशखबर
