
Gsl
Pbu
Gsbus
gms
Ddhbs
Ratbs
Bksbus5
dsbus
Jsbus
Nssbus7
Csbus
Amb
Rbs
Ssbus

Rgu
Asm
Ssm
Rsb
Ggd
Sls
Ksm
Bbbpu
nsb
Rgs
Sbs
Tsm
Hal
Rgu
Gst
Vor
Pvg
Bbu
Wsp

Bml
Rpp
Ptm
Mks
Rmb
Gsb
Abd
sab
Jmb
bbt
Pls
Syp
Jmb
काठमाडौं । शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । नेपाली काङ्ग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री देउवा बुधबार राति ११:३० बजे क्ष्लनबउयचभ ब्ष्चष्लिभकको उडानमार्फत सिंगापुर गएका विमानस्थल सुरक्षा स्रोतले जनाएको छ ।
त्यस्तै चुनाव हुन अब एक साता मात्रै बाँकी रहेको अवस्थामा उनी विदेश प्रस्थान गरेपछि यसपटक मतदानसमेत नगर्ने निश्चित भएको छ । डडेल्धुरा बाट सात पटक निर्वाचन लडेका देउवा यसपटक भने उम्मेदवार छैनन् ।
यस्तै विशेष महाधिवेशनबाट पार्टी सभापति पद गुमाएपछि उनी हाल सक्रिय राजनीतिबाट केही निष्क्रिय देखिएका छन् ।
