
Bksbus5
Amb
Ratbs
Gsl
gms
Nssbus7
Csbus
Pbu
Rbs
Ddhbs
Gsbus
Ssbus
dsbus
Jsbus

Rgs
Bbu
Hal
nsb
Ksm
Bbbpu
Gst
Wsp
Sbs
Vor
Rsb
Rgu
Tsm
Asm
Ggd
Sls
Rgu
Pvg
Ssm

sab
Ptm
Abd
Jmb
Rmb
Bml
Gsb
Pls
Rpp
Jmb
Syp
Mks
bbt
दाङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैंठौ) को घोराही राजमो कार्यालयमा घोराही नगर स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
सहिदहरु प्रति एक मिनेट मौनधारण गरी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैठौं दाङ जिल्ला सदस्य सुनिता सुनिता आचार्यको अधयक्षता,मधुकर पुनको सञ्चालन र दिनेश रैदासको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रम प्रमुख अथिति अखिल छैठौं केन्द्रीय सदस्य खगेन्द्रा विष्टले विद्यार्थी अनुशासन र हकहितको बारेमा प्रष्ट पार्नु भएको थियो।
त्यसै भेलालाई सम्बोधन गर्नुहुँदै अखिल नेपाल युवक संघ पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोख्रेलले राजनीति इतिहास र विद्यार्थीले पढ्न छोड्नु हुन्न भन्नु भएको थियो साथै सामजिक चेतनशील प्राणी बन्न र समाज बिस्थपापित गर्न सक्ने हुनुपर्छ । भने राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य ले शिक्षा वैज्ञानिक , व्यवहरीक र उत्पादनमूलक हुनुपर्छ। साथै विद्यार्थी राजनीति आन्दोलन र जनजीवनको बारेमा प्रशिक्षण दिनु भएको थियो। सम्बोधन क्रममा अखिल नेपाल महिला संघ दाङ जिल्ला सचिव शारदा थापा, जनजाति सम्मलेन दाङ जिल्ला अध्यक्षले रामबहादुर जिएम लगायतले मन्तव्य राख्नु भएको थियो।
कार्यक्रममा सुनिता आचार्यको अध्यक्षतामा १३ सदस्यिय घोराही उपमहानगर समिति चयन गरिएको छ । जसको उपाध्यक्षमा शिव बन्जाडे,सचिव गंगा वलि, सहसचिव हेमराज महरा,कोषाध्यक्ष चेतराम विश्वकर्मा र सदस्यहरुमा प्रकृति विष्ट, सर्मिला भट्टराई, सर्मिला सुनार,उत्सव पुन,विक्रम केसी, ज्योति संगीत मगर,योगेन्द्र कवर,बीमा रोका मगर लगायत नगर समितिमा चयन हुनुभएको छ ।
