
Nssbus7
Ddhbs
Jsbus
Ssbus
Csbus
Rbs
Bksbus5
Ratbs
dsbus
Gsl
Gsbus
Pbu
gms
Amb

Rgu
Bbbpu
Wsp
Ssm
Ggd
Gst
Bbu
Rgu
Sbs
Rgs
Sls
Pvg
Ksm
Hal
nsb
Rsb
Tsm
Vor
Asm

Jmb
Rpp
Rmb
Abd
Bml
Jmb
Syp
Mks
bbt
Gsb
Pls
Ptm
sab
झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापामा मतदातासँग भेटघाटमा व्यस्त छन् ।
त्यस्तै उनले कमल गाउँपालिकाका विभिन्न स्थानमा पुगेर मतदातासँग छलफल तथा भेटघाट गरिरहेका छन् । यसै क्रममा स्थानीय मोहन बाबु शेर्माले देउवाको घरमा पैसा भेटिएको भन्ने विषयमा प्रश्न गरेपछि अध्यक्ष ओलीले त्यसलाई एआई (Artificial Intelligence) प्रविधिबाट बनाइएको भ्रामक सामग्री भएको बताएका छन्। स्थानीयले सोधेको प्रश्नमा ओलीले भने जवाफ दिँदै भने,यो एआईबाट बनाइएको हो । हजारको नोट मैले पनि देखेको हुँ।
त्यस्तै ओलीले आफू सरकारमा पुगेपछि सबै किसिमका भ्रष्टाचारविरुद्ध कडा कारबाही गरिने प्रतिबद्धता जनाए। उनले भने, म भ्रष्टाचार पनि गर्दिनँ र गर्नेहरूलाई पनि छाड्दिनँ। घर–घरमा लुकाइएका पैसाबारे अहिले जानकारी पाउन कठिन भए पनि सरकारमा पुगेपछि छानबिन गरेर कारबाही गरिने उनले स्पष्ट पारे।
यस्तै मतदाता भेटघाटका क्रममा ओलीले सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रण आफ्नो प्रमुख एजेन्डा रहेको उल्लेख गर्दै जनताको विश्वास र समर्थन आवश्यक रहेको बताए ।
