
gms
Bksbus5
Nssbus7
Ssbus
Jsbus
Gsl
Gsbus
Rbs
Ratbs
Pbu
Csbus
Ddhbs
dsbus
Amb

Bbu
Gst
Asm
Ssm
Ggd
Bbbpu
Rgs
nsb
Pvg
Rgu
Wsp
Vor
Hal
Sls
Sbs
Tsm
Rgu
Ksm
Rsb

Rpp
Jmb
Jmb
Ptm
Gsb
Syp
Pls
Abd
bbt
Rmb
Mks
sab
Bml
दाङ । नेपाल सरकार र नेकपा( बिप्लव समूह) बिच ३ बुदे सहमती कायम भइ वार्ता सफल भएलगत्तै नेपाल सरकारले सहमतिको आधारमा बिप्लव समुहलाई लगाईएको प्रतिवन्ध फुकुवा गरेपछी सो बिषयलाई लिएर दाङ्गको गढवा र राजपुर पार्टीको संयुक्त आयोजनामा गढवा बजारमा जुलुस निकालि कोण सभाको आयोजना गरेको छ ।
कोण सभामा सम्बोधन गर्दै पार्टिका जिल्ला सदस्य सुरेश परियार र जिल्ला इन्चार्ज गणेश चौधरीले प्रतिवन्ध फुकुवा गरेकोमा सरकारलाई धन्यवाद दिदै आफुहरु श्रमजिवि जनताको हितको लागि सदैव लागि पर्ने र बैदेशिक हस्तक्षेपकाबिरुद्धमा लडिरहने बताउदै बार्तामा आई सहमती कायम भएकोमा अन्यथा नसोचिदिनुहुन सबैमा अनुरोध गरेका थिए।
कोणसभा कार्यक्रमको संचालक हरि यादवले गरेका थिए । सभा दाङको गढवा बजारमा नेकपा बिप्लव समुहद्वारा कोण सभाको आयोजना ।
