
Pbu
Rbs
Bksbus5
Ssbus
Gsl
Jsbus
Nssbus7
Amb
Ddhbs
Gsbus
dsbus
gms
Ratbs
Csbus

Ksm
Ssm
Rgs
Vor
nsb
Wsp
Bbbpu
Bbu
Ggd
Asm
Gst
Rgu
Sbs
Tsm
Pvg
Rgu
Hal
Sls
Rsb

Rpp
Gsb
Ptm
Pls
sab
Mks
Jmb
Rmb
Syp
Jmb
bbt
Bml
Abd
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले २१ फागुनको निर्वाचनपछि नेकपा एमाले पहिलो पार्टी बन्ने बताएका छन् ।
प्रेस चौतारी नेपालले शुक्रबार गरेको पत्रकार सम्मेलनमा महासचिव पोख्रेलले आगामी निर्वाचनमा नेकपा एमालेको लोकप्रिय मत पहिलोको तुलनामा बढ्ने दावी गरे ।
त्यस्तै प्रत्यक्षतर्फको मत धेरै पार्टीमा विभाजित भए पनि एमालेले बहुमत ल्याउन सक्ने उनको विश्वास छ । ‘अघिल्लो निर्वाचनमा नेकपा एमालेले २७, २८ प्रतिशत लोकप्रिय मत ल्याएको थियो । यसपटक त्यो बढेर ३० देखि ३४ प्रतिशतसम्म पुग्ने हाम्रो विश्लेषण छ,’ उनले भने, ‘बाँकी जनमत धेरै ठाउँमा विभाजित भयो भने हामी बहुमत ल्याउँछौं । थोरैमा बाँडियो भने हामी पहिलो पार्टी बन्नेछौं ।’
यस्तै सामाजिक सञ्जालमा देखाइएको भीड र मतदानमा खस्ने मत फरक कुरा भएको महासचिव पोख्रेलको भनाइ छ ।
