
Gsl
Rbs
Amb
Jsbus
Bksbus5
gms
dsbus
Nssbus7
Ssbus
Csbus
Ratbs
Pbu
Gsbus
Ddhbs

Tsm
Rgs
Wsp
Rgu
Bbu
nsb
Rgu
Asm
Pvg
Sls
Vor
Ssm
Gst
Ksm
Ggd
Sbs
Hal
Bbbpu
Rsb

Ptm
Jmb
Syp
sab
Mks
bbt
Abd
Bml
Pls
Rpp
Gsb
Jmb
Rmb
काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति गगनकुमार थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासँग संवादमा रहेको बताएका छन् ।
यस्तै शुक्रबार धनुषा–४ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसमा अहिले नेताहरूबिच मतभेद नभएको बताए । पार्टी एक ढिक्का भएर निर्वाचनमा होमिएको थापाको भनाइ थियो ।
त्यस्तै धनुषा–४ मा देउवा पक्षीय नेता महेन्द्र यादव कांग्रेसका उम्मेदवार छन् । ‘म पार्टीका निवर्तमान सभापति, आदरणीय शेरबहादुर देउवासँग निरन्तर संवादमा छु, पार्टीका अरू नेताहरूसँग पनि संवादमा छु,’ थापाले भने, ‘हामीबिच केही कुरामा मतभेद हुन्छ, तर अन्तिममा एक ढिक्का हुन्छौँ । अहिले एक ढिक्का छौँ ।’रातोपाटी
