
Gfs
Pbu
Unsku
Ggp
Rgp1
cjs
Rgp
pku
Sgr
Pes
Djs
Ses
Lnp
Srbpu

Sbs
Ggd
Rgu
Hal
Wsp
Sls
Pvg
Rgs
nsb
Ksm
Bbbpu
Tsm
Rgu
Asm
Vor
Gst
Rsb
Bbu
Ssm

Bml
Jmb
Rpp
Pls
Ptm
Abd
Rmb
Jmb
Syp
bbt
sab
Gsb
Mks
कपिलवस्तु । कपिलवस्तुको जनता आविमा बिहिवार नि:शुल्क आँखा चेकजाँच कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल नेत्रज्योति संघ,छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगंजको प्राबिधिक सहयोग तथा शिवराज नगरपालिकाको आर्थिक सहयोगमा शिवराज- २ मा रहेको जनता आधारभूत विद्यालय, मद्रहवामा निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएकाे हाे ।
नेत्र सहायक प्रस्तोता बेल्बासेको नेतृत्वमा गएको टाेलिले ३०० जनाको आँखा जाँच गरिएका हाे । जसमध्ये ५० जनामा मोतिबिन्दु देखिएको छ । उक्त छनोट गरिएका बिरामीहरुलाई अस्पतालमा लगि निःशुल्क शल्यक्रिया गरिने अस्पताल प्रशासनले जनाएको छ ।
त्यस्तै १ सय ४० जनालाई नजिकको दृष्टि क्षमता सुधारका लागि निःशुल्क चश्मा पनि वितरण गरिएको बाह्य कार्यक्रम संयोजक हरि बहादुर भण्डारीले जानकारी दिए ।

