
Bksbus5
gms
dsbus
Ssbus
Csbus
Nssbus7
Ratbs
Jsbus
Pbu
Gsbus
Rbs
Ddhbs
Gsl
Amb

Rgu
Hal
nsb
Sbs
Gst
Rgu
Bbbpu
Ksm
Ggd
Tsm
Rsb
Pvg
Sls
Vor
Wsp
Ssm
Rgs
Asm
Bbu

Rpp
Jmb
sab
Syp
Jmb
Gsb
Pls
bbt
Bml
Abd
Ptm
Rmb
Mks
दाङ । नेकपा एमालेले प्रतिनिधि सभा सदस्य निर्वाचन परिचालनका लागि कमाण्डर तोकेको छ । दाङ संघीय निर्वाचन क्षेत्र नम्बर १ को चुनावी कमाण्डरको रुपमा प्रदेश कमिटि सदस्य तथा लमही ईञ्चार्ज कुलबहादुर केसीलाई तोकेको छ ।
प्रतिनिधि सभा सदस्य उम्मेदवार रेवतीरमण शर्मालाई जिताउन केसीको संयोजकत्वमा ५ सय ५५ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरिएको हो । जसको सदस्यहरुमा मिना गुरुङ्ग, जगत पोख्रेल, डाक्टर शुरामणी बेल्वासे, रामप्रसाद गैरे, सरिता सुवेदी, शहजराम यादव, प्रेमबहादुर केसी, गंगाराम भट्टराई, राममणी पाण्डे, रतनकुमार केसी लगायत प्रदेश कमिटिका सदस्यहरु, विभागिय सदस्यहरु, जिल्ला कमिटिका सदस्यहरु, जिल्ला सल्लाहकार समितिका सदस्यहरु, गाउँपालिकाका पदाधिकारीहरु सदस्य रहेका छन् ।
त्यस्तै संघीय निर्वाचन क्षेत्र नम्बर १ समवन्य कमिटिका अध्यक्ष शहजराम यादवको अध्यक्षता तथा केन्द्रिय सदस्य राजिदा सिद्धिकी र उम्मेदवार तथा नेकपा एमाले केन्द्रिय लेखा आयोग सदस्य रेवतीरमण शर्माको बिशिष्ट आतिथ्यतमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।
