
mbd
Sds
Pbu
Mbdvs
Rbs
Gisld

Rgu
Hal
Sbs
Ggd
Ksm
Asm
Rgu
Bbu
Sls
Rgs
Bbbpu
Rsb
nsb
Gst
Wsp
Tsm
Ssm
Pvg
Vor

bbt
Pls
sab
Gsb
Ptm
Abd
Bml
Rpp
Syp
Jmb
Rmb
Jmb
Mks
काठमाडौं । आज देशैभरका अदालतमा शोक बिदा मनाउने भएपछि अदालत बन्द रहेका छन् । सर्वोच्च अदालतको बुधबार बसेको आकस्मिक पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन बिहीबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको हो ।
प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले बिहीबार एक दिन सर्वोच्च अदालत,उच्च अदालत, जिल्ला अदालत,विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणलाई शोक बिदा दिने निर्णय गरेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनु भयो । पूर्वप्रधानन्यायाधीश सिंहको यही फागुन १८ गते साँझ निधन भएको थियो ।
