
Gsbus
Ratbs
Nssbus7
Ssbus
Ddhbs
Rbs
Gsl
gms
Amb
Csbus
Jsbus
Pbu
dsbus
Bksbus5

Sls
Bbbpu
Ksm
Hal
nsb
Rgs
Ggd
Pvg
Tsm
Rgu
Sbs
Rsb
Gst
Vor
Bbu
Wsp
Asm
Ssm
Rgu

Jmb
Gsb
Rmb
Syp
Pls
Jmb
Ptm
Abd
sab
Mks
Rpp
Bml
bbt
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गरेको हो ।
त्यस्तै तालिकाअनुसार १९ चैतमा अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुने छ । त्यस्तै २० चैतमा अनिवार्य नेपाली, २२ चैतमा अनिवार्य गणित, २३ चैतमा विज्ञान तथा प्रविधि, २४ चैतमा सामाजिक अध्ययन, २५ चैतमा ऐच्छिक प्रथम खण्डका सबै विषय र २६ चैतमा ऐच्छिक द्वितिय खण्डका सबै विषयको परीक्षा सञ्चालन हुने छ ।
यस्तै बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) टुकराज अधिकारीका अनुसार २७, २८ र २९ चैतमा भने प्राविधिक धारका बाँकी विषयका परीक्षा सञ्चालन हुने छ ।
त्यस्तै यसपटक २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचनको मिति तोकिएका कारण एसईई गत वर्षको भन्दा १२ दिन ढिलो हुन लागेको हो । गत वर्षको एसईई ७ चैतबाट सञ्चालन भएको थियो ।
