
Ratbs
gms
Ssbus
Bksbus5
Amb
Pbu
Ddhbs
Nssbus7
Gsl
dsbus
Jsbus
Csbus
Gsbus
Rbs

Asm
Tsm
Rsb
Gst
Vor
Ssm
Sbs
Pvg
Rgu
nsb
Wsp
Bbu
Ggd
Hal
Sls
Rgs
Rgu
Bbbpu
Ksm

Pls
bbt
Jmb
Abd
Ptm
Rpp
Gsb
Mks
Bml
Syp
Rmb
sab
Jmb
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गरेका छन् ।
सहकारी सम्बन्धी मुद्दाका लागि वीरगञ्ज पुगेका लामिछाने उपस्थित हुन नभ्याउने भएपछि वारेसमार्फत उम्मेदवारी दर्ता गराएको रास्वपा चितवनका सभापति कृष्णप्रसाद भुषालले अनलाइनखबरलाई जानकारी दिए ।
त्यस्तै लामिछानेले रास्वपा महानगर सभापति सिता ज्ञवालीलाई वारेस दिएको र उनैले उम्मेदवारी दर्ता गराएको जिल्ला सभापति भुषालले जानकारी दिए । लामिछाने बीरगञ्जको काम सकेर चितवन फर्किने तयारी गरेको तर समय अभाव भएकोले वारेसबाट नै दर्ता गरिएको उनले बताए । लामिछानेले तेस्रोपटक चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन् ।
