
Pbu
Nssbus7
Amb
Ssbus
Csbus
Gsbus
Jsbus
Gsl
gms
Rbs
Ddhbs
dsbus
Bksbus5
Ratbs

Tsm
Ssm
Bbbpu
Pvg
nsb
Asm
Rgu
Rgs
Rgu
Vor
Gst
Wsp
Rsb
Sbs
Hal
Bbu
Ksm
Sls
Ggd

Rmb
Abd
Ptm
Syp
Gsb
bbt
Jmb
Mks
sab
Bml
Pls
Rpp
Jmb
जनकपुरधाम । नेकपा एमालेको तर्फबाट महोत्तरी क्षेत्र नम्बर ४ मा नीलम अधिकारीले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गरेकी छिन् ।
प्रतिनिधि सभा सदस्यका लागि महोत्तरी क्षेत्र नम्बर ४ बाट अधिकारीलाई एमालेको तर्फबाट उम्मेदवारका रुपमा अगाडि सारिएको हो । सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन मिति तोकेको छ ।
