
dsbus
Nssbus7
Pbu
gms
Jsbus
Ddhbs
Gsl
Gsbus
Amb
Ratbs
Ssbus
Csbus
Bksbus5
Rbs

Ksm
Ggd
Gst
Rgu
Wsp
Bbbpu
Hal
Rgu
Pvg
Vor
nsb
Rsb
Rgs
Asm
Bbu
Tsm
Sls
Sbs
Ssm

bbt
Bml
Syp
Abd
Gsb
Ptm
sab
Pls
Jmb
Rpp
Rmb
Mks
Jmb
दाङ । नेकपा एमालेका केन्द्रीय लेखा आयोग समितिका सदस्य रेवतीरमण शर्माले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
उनले आज प्रतिनिधि सभा सदस्यका लागि दाङ क्षेत्र नम्बर १ मा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवार मनोनयन दर्ता गराएका हुन् । उनि यस अघि २०७४ सालको निर्वाचनबाट लुम्बिनी प्रदेशको सभा सदस्यमा निर्वाचित भएका थिए भने २०७९ को निर्वाचनमा चुनाव लडेका थिएनन् ।
नेपाल सरकारले आगामी फागुन २१ गतेका दिन प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन तोकेको छ ।
