
gms
Ssbus
Nssbus7
Pbu
Csbus
Jsbus
Ratbs
Gsbus
dsbus
Gsl
Ddhbs
Rbs
Bksbus5
Amb

Ssm
Rsb
Tsm
Asm
Sbs
Ggd
Rgs
Vor
Wsp
Bbbpu
Rgu
Hal
Sls
Bbu
Pvg
nsb
Ksm
Gst
Rgu

Jmb
Pls
sab
Jmb
Abd
Ptm
Rmb
Mks
Syp
bbt
Bml
Rpp
Gsb
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुकुमपूर्वबाट उम्मेदवार बनेका प्रचण्डले निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता गराएका हुन् ।
उनी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनदेखि नै हरेक चुनावमा नयाँ क्षेत्र रोज्दै आएका प्रचण्डले यसपटक रुकुमपूर्व रोजेका हुन् । यसअघि २०७९ को आमनिर्वाचनमा उनी गोरखा–२ बाट निर्वाचित भएका थिए ।
त्यस्तै उनले रुकुमपूर्व माओवादी आन्दोलनको उद्गम थलो र बलियो किल्ला मानिन्छ । ३४ हजार ७७२ मतदाता रहेको यो जिल्लामा २०७९ को निर्वाचनमा माओवादीकै उम्मेदवार विजयी भएका थिए । त्यतिबेला माओवादीले नेपाली कांग्रेससँगको गठबन्धनमा चुनाव लडेको थियो ।
