
Lks
Rgp
Jns
ksb
Usb
Ggp
Rgp
Rgp
Sgp
Ggp
Dus
Lnp
Asb
lnp
Rgp

lms

दाङ । दाङ–१ मा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट मेटमणि चाैधरीले आफ्नो मनाेनयन दर्ता गराएका छन्।
आगामी प्रतिनिधि सभा सदस्यको लागि आफ्नो उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालय लमहीमा पुगेर उनले दर्ता गराएका हुन्।
चौधरी यसअघि यस क्षेत्रबाट २०७४ र २०७९ को चुनावमा पनि विजयी भएका थिए । सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचनका लागि समय तोकेको छ ।
