
Pbu
Rbs
Gsbus
syysr
Syees
Ddhbs
dsbus
Bksbus5
Gsl
Amb
Csbus
Ratbs
Ssbus
Nssbus7
gms
Jsbus

Ssm
Sls
Rgu
Bbbpu
Ggd
nsb
Ksm
Rgs
Asm
Sbs
Tsm
Rsb
Vor
Pvg
Hal
Bbu
Wsp
Rgu
Gst

Gsb
Jmb
sab
Ptm
Jmb
Rpp
bbt
Syp
Bml
Mks
Abd
Rmb
Pls
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले झापा–५ बाट उम्मेदवारी दर्ता गराएका हुन् । ओली यसअघिको निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
त्यस्तै यो क्षेत्रमा रास्वपाका वरिष्ठ नेता बालेन शाहले पनि उम्मेदवारी दर्ता गराएका छन् । उनी काठमाडौंको मेयरबाट राजीनामा दिएर झापा–५ मा उम्मेदवार बनेका हुन् ।
