
Jns
Usb
ksb
Rgp
Ggp
Asb
Dus
Rgp
Rgp
Lks
Ggp
Sgp
lnp
Lnp
Rgp

lms

दाङ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम)ले राजीनामा दिएका छन् ।
उनले आज राजिनामा पत्र लेख्दै भनेका छन् ,ऐतिहासिक जनयुद्ध कालको पहल कर्ता २०५० को वर्गसंघर्ष पछि आजसम्म क्रान्तिकारी अभियानमा निरन्तर रहेको र रहने समेत बताएका छन् ।
त्यस्तै केसीले भनेका छन् ,अहिलेको पार्टी एकताको आफू पहल कर्ता भएको र एकतामै कैयौं घटकको मूल नेताको पार्टी कन्जाको दृश्य चुनावी अभियान देखेकोले आजकै मितिदेखि आफुले राजीनामा दिएको बताएका हुन् ।
