
Asb
Rgp
Dus
ksb
Rgp
Lnp
Sgp
Ggp
Usb
Jns
Lks
Rgp
Ggp
Rgp
lnp

lms

काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जाल मार्फत मन्त्री पुनले राजीनामा दिएको जानकारी दिए ।
त्यस्तै उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘महाविर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो ।’
