
Sgp
Rgp
lnp
Rgp
ksb
Rgp
Ggp
Lks
Jns
Rgp
Dus
Ggp
Usb
Lnp
Asb

lms

दाङ । नेपाली काङ्ग्रेसले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि दाङ क्षेत्र नम्बर १ मा योगेन्द्र चौधरीलाई उम्मेदवार बनाएको छ ।
काङ्ग्रेसको केन्द्रीय सहमहामन्त्री समेत रहेका चौधरीलाई पार्टीले उम्मेदवारको लागि टिकट दिएको हो । चौधरी यस अघि समानुपातिक सांसद समेत भैसकेका छन् ।
