
Ssbus
Pbu
Jsbus
Gsbus
Csbus
Amb
gms
Ddhbs
Gsl
dsbus
Nssbus7
Syees
Bksbus5
syysr
Rbs
Ratbs

Ggd
Sls
Bbbpu
Ssm
Rgu
Asm
Vor
Rgs
Bbu
Rgu
nsb
Ksm
Hal
Pvg
Sbs
Rsb
Tsm
Wsp
Gst

bbt
Pls
Abd
sab
Mks
Ptm
Rmb
Rpp
Jmb
Bml
Syp
Gsb
Jmb
दाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट दाङ क्षेत्र नम्बर १ को उम्मेदवारीका लागि मेटमणी चौधरीले टिकट पाएका छन् ।
पार्टीको तर्फबाट लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री कुलप्रसाद केसी सोनाम लगायतका नेताहरुको उम्मेदवारीका लागि आकाङ्क्षिको रुपमा आफुलाई प्रस्तुत गरेको भएपनि अन्तमा चौधरीले टिकट पाएका हुन् । विगत २०७४ देखि निरन्तर यस क्षेत्रबाट चुनाव जित्दै आएका चौधरीले यो पटक पनि टिकट पाएका छन् ।
त्यस्तै चौधरी यस अघि सहरी विकास मन्त्री समेत भैसकेका थिए भने पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम समेत गरेका थिए ।
