
Csbus
Gsbus
Bksbus5
Gsl
Amb
gms
Rbs
syysr
Ssbus
Ddhbs
Syees
dsbus
Nssbus7
Ratbs
Jsbus
Pbu

nsb
Tsm
Rsb
Asm
Rgu
Ggd
Sbs
Ssm
Vor
Rgs
Bbbpu
Rgu
Gst
Pvg
Bbu
Wsp
Ksm
Hal
Sls

Ptm
Pls
Jmb
Mks
Syp
Rpp
Jmb
Gsb
Abd
bbt
sab
Rmb
Bml
काठमाडौं । स्वागत नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । उनी कानुन व्यवसायी समेत रहेका नेपाल राप्रपामा प्रवेश गरेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले पुष्टि गरे ।
त्यस्तै राप्रपा प्रवेश गरेसँगै नेपालले झापा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने भएका छन् । सोमबार आज राप्रपा केन्द्रीय कार्यालयमा नेपालले उमेदवारी घोषणा गर्ने कार्यक्रम तय भएको श्रेष्ठले जानकारी दिए ।
यस्तै अघिल्लो चुनावमा नेपाल झापा -२ मा स्वतन्त्र उम्मेदवार समेत बनेका थिए ।
